प्रियन्का कार्किको ट्याटु कहाँ कहाँ ?
भर्खरै मात्र नायक आयुष्मानसंग ईङेजमेन्ट गरेकी नायिका प्रियन्का कार्की यतिबेला अ्मेरिका छिन।नेपाली चलचित्र नगरिकी हट नायिका विभिन्न कारणले चर्चामा आउने गर्छिन।अमेरिकाको कोलोम्बस ओहिओ ठेगाना राखेर स्विमिङ पुलमा स्विमिङ कस्ट्युममा आफ्नो ईन्स्टामा हट अवतारमा उन्ले केही तस्वीर राखिन।जस्मा उन्को तीन वटा ट्याटु देखिन्थ्यो।

एउटा ट्याटु उन्को ढाडमा देखिन्थ्यो।जुन ट्याटु ड्रागन आकारको जस्तो देखिन्छ र मुखाकृत चाहिँ नारिको जस्तो देखिन्छ।नारी सशक्तिकरणको स्वरुप जस्तो पनि देखिन्छ।
उन्को अर्को ट्याटु भने दाहिने खुट्टाको पिड्यौलामा छ।पिड्यौलामा रहेको ट्याटुमा पनि नारी स्वतन्त्रता झल्किने खालको छ।
ईन्स्टामा राखिएको उक्त तस्वीरमा उन्को अर्को ट्याटुको पनि केही भाग देखिएको छ।बक्षस्थलको केही मुनि रहेको उक्त ट्याटुको केही भाग उक्त तस्वीरमा देखिएको हो।
यो बाहेक उन्को अर्को पनि एउटा ट्याटु छ जुन एकदमै गोप्य स्थानमा रहेको जानकारी उन्ले गराईन। गोप्य स्थानमा रहेको ट्याटु सेक्रेट मान्छेका लागि होला भन्ने प्रश्नमा उन्ले ट्याटु अरु कसैका लागि नभएर आफ्नै लागि हानेको कुरा यो भन्दा पहिल्यै बजारमा आईसकेको थियो।उनी भन्छिन,” ट्याटु आफ्ना लागि हो,जुन आफ्नो मृत्यु सङै डढेर जान्छ।”
Comments
Post a Comment