Posts

Showing posts from July, 2018

महिलाहरुले नहेर्दिनुहोला यो भिडियो..पुरुषले हेर्न नछुटाउनुहोला

Image
इस विडियो को संसार के हर पुरुष को देखना चाहिए अर्थात यस भिडियो संसारका सबै पुरुषहरुले हेर्नुपर्छ भन्ने शीर्षक दिएर टाइगर इन्डिया नामक युट्युव च्यानलबाट फेब्रुअरी २८ २०१७ मा अपलोड भएको यो भिडियो निकै नै मर्मस्पर्शी छ । ३ करोड ६२ लाख भन्दा बढी मानिसहरुले हेरिसकेको उक्त भिडीयोमा अहिलेसम्म १ हजार ४ सय ३३ वटा कमेन्टहरु आएका छन् भने उक्त भिडियोलार्इ ३६ हजार भ्युअर्सले लार्इक गरेका छन् भन ३० हजारले डिसलार्इक गरेका छन् । बिहे गरेको २ दिनमा एक दुर्घटनामा परेर जिउँदो शहिद भएका श्रीमान न त बोल्न नै सक्छन् त न हिडडुल नै गर्न । दिसा पिसाव लगायत आफ्ना अन्य नित्यकर्म गर्न अरुको साहारा चाहिने अवस्थामा पुगेका श्रीमानको हेरचाह गरिरहेकी श्रीमतीमाथी घरका ससुराले कुदृष्टि लगाउन थाल्छन् । सासुले सबै कुरा थाहा पाएतापनि श्रीमानको अगाडी उनको केही चल्दैन । त्यसपछि के के हुन्छ त भिडियोमा आफै हेर्नुहोला ।

चलचित्र हेर्न हल पुगेका रविको कलाकारको भन्दा बढी क्रेज, रविलाई भेटेपछि जब यी नायिकाले अग्रेजी

Image
पन्डित बाजेको लौरी’ फिल्म हेर्न कलाकार देखि नेताहरु हल पुगेका छन् । अधृत फिल्मस् प्रालीले निर्माण गरेको यो चलचित्र हेर्न उनीहरु हल पुगेका हुन् । फिल्ममा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको मुख्य भूमिका रहने छ। फिल्मका निर्देशक दीपक ओली हुन् ।एउटा सानो गाँउ भित्र पन्डित्याईको भिन्न भिन्न काम गर्ने पन्डितहरुको विषयमा बनेको सिनेमामा समाजका गहकिला समस्या र घटनालाई समेटेर बनाइएको छ । महेश दवाडीको कथा/पटकथा/संवाद रहने सिनेमा बिदुर गिरीको छायाँकन, मित्र टि गुरुङको सम्पादन, विक्रम स्वाँर/ दीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्लअमित श्रेष्ठको संगीत रहेको छ।

यसरी हटाउन सकिन्छ गर्भवती अवस्थामा पेटमा कोरिएको दाग ! जानी राखौ

Image
गर्भवती अवस्थामा महिलाहरुको छाला निकै सेन्सेटिभ भएका हुन्छन् । त्यहाँ हातले कन्याए अथवा च्यापिएमा पनि छाला च्यातिएर दाग बस्न सक्छ । बच्चा पाइसकेपछि पनि छालामा बसेको उक्त दाग लामो समयसम्म जाँदैन । यसले गर्दा महिलाहरुको सौन्दर्यमा असर पु¥याउन सक्छ । त्यसैले यस्ता दाग हटाउनका केही उपायहरु अपनाउन सकिने अध्ययनले जनाएको छ । चिनी: २ चम्चा चिनीमा बदामको तेल र कागतीको जुस मिसाएर घोल्ने । उक्त घोललाई दाग भएको छालामा लेप्ने । १० मिनेटसम्म दाग वरिपरि मसाग गर्ने र पखाल्ने । एक महिनासम्म यो विधि अपनाउनेले छाला च्यातिएर भएको दाग हटाउन सकिन्छ । आलु: तरकारीको राजा आलुमा प्रशस्त खनीज पदार्थ र भिटामिन पाइन्छ । यसमा भएको भिटामिन ई र के ले छालाका कोषहरूको वृद्धिविकास तथा छालामा भएको दागधब्बालाई समेत निको पार्नसक्छ । त्यसैले आलुलाई काटेर दागमा दल्ने । आलुको रस सुकिसकेपछि मनतातो पानीले पखाल्ने । दाग नहराउञ्जेल नियमित यो विधि अपनाउन सकिन्छ । सुपारी: सुपारीमा प्रशस्त भिटामिन ई पाइन्छ । यसले क्षय भएका शरीरका कोषहरूलाई पुनर्जिवीत गराउने काम गर्छ । त्यसैले सुपारीलाई १ घण्टासम्म भिजाएर खस्रो सतहमा घोट्ने । बाक्लो ...

क्यान्सर, डायबिटीज पेट सम्बन्धि रोगको अचुक औषधी “सखरखण्डको पात”

Image
लगभग धेरै जनालाई सखरखण्डका फाइदाहरुको बारेमा थाहा होला तर तपाईंलाई सखरखण्डका यी गुणको बारेमा थाहा छ ,यदि छैन भने हामी तपाईलाई बताउछौ: १. सखरखण्डको पातले स्वास्थ्यमा हुने फाइदा: जाडो महिनामा पाईने सखरखण्ड आइरन ,भिटामिन बि (फोलेट),कपर ,म्याग्नेसीयम ,आदिले भरिपूर्ण हुन्छ। जसले प्रतिरक्षा प्रणाली बलियो बनाउछ। छालामा चमक ल्याउँछ र अनुहार छिटै खुम्चीनबाट जोगाउँछ। यो कुरा त धेरैलाई थाहा नै हुन्छ तर तपाईलाई थाहा छ सखरखण्डको पात पनि फाइदाजनक हुन्छ भनेर। कुनै कुनै ठाउँमा सखरखण्डको पात तरकारी अथवा झोलका रुपमा पनि बनाउने गरिन्छ। यसमा भिटामिन बि ,आईरन,क्याल्सियम ,जिंक ,प्रोटिन र अन्य पातजन्य तरकारीको तुलानामा धेरै न्यानो हुन्छ। आउनुहोस सखरखण्डको पातले स्वास्थमा दिने फाइदाका बारेमा जानौ। २. डायबिटीज रोकथाम गर्न: सखरखण्डको पातले मधुमेह नियन्त्रण गरि डायबिटीज कम गर्न राम्रो मानिन्छ । यसमा एफएबीएल(FIBL) नामक तत्व पाइन्छ जसले मधुमेह कम गर्न सहयोग गर्छ। यसका साथै यसमा एसिडिक ग्‍लाइकोप्रोटीन पनि पाइने भएकोले एंटी-डायबिटिक बनाउछ जसले गर्दा प्राकृतिक रुपमा मधुमेह नियन्त्रण हुन्छ। ३.रक्तचाप कम गर्न: सखरखण्डम...

ओठमा दल्ने लिपबाम जानिराख्नुस् तपाईंले नसोचेका अरु १० काम

Image
अधिकांशको साथमा हुन्छ लिप बाम । ओठ फुट्न नदिन तथा फुटेको ओठ नरम बनाउन लिप बाम प्रयोग गरिन्छ । तर, लिप बामको फाइदा ओठका लागि मात्रै छैन । यसको १० उपयोगीता पढिसकेपछि, अझ प्रयोग गरेपछि तपाईं पक्कै अचम्ममा पर्नुहुन्छ : १. तपाईंलाई कुनै जुत्ता साह्रै मन पर्यो, तर साइज खुुट्टालाई चाहिनेभन्दा केही सानो छ भने के गर्नुहुन्छ ? दुखाउने या घाउनै बनाउने जुत्ता छाडेर हिँड्नुहुन्छ । तर, लिप बामको सदुपयोग गर्नुभयो भने मनपरेको जुत्ता तपाईंले छाड्नै पर्दैन । दुखाई हुने ठाउँमा लिप बाम दल्नुहोस् र जुत्ता लगाउनुहोस्, सानो जुत्ताबाट हुने असुविधा पूर्ण रुपले अन्त्य गरिदिन्छ । २. औंलामा औंठी सानो भएर निकाल्न कहिलेकाहिँ तानव नै पर्छ । तर, औंठी रहेको भागको तल र माथि लिप बाम लगाएर लगाएर हल्का मसाज गर्नुहोस् । अब, बिस्तारै औंठी खोल्ने प्रयास गर्नुहोस्, समस्याबाट सजिलै मुक्ति मिल्छ । ३. तपाईंलाई रुघाले ग्रस्ता पारेको छ, लगातार हाछ्युँ आइरहेको छ र नाक सुख्खा भएको छ भने लिप बामलाई सम्झिनुहोस् । सिंगान पुछ्दा नाकको छाला गएको अवस्थामा पनि लिप बाम उपयोगी हुन्छ । ४. शारीरमा कतै काटेको छ भने लिपबाम दल्नुहोस् । घाउमा संक्...

ऋषि धमला बने माेडल (भिडियाे सहित)

Image
काठमाडाैं – पत्रकार ऋषि धमलाको सबल र दूर्बल पक्षलार्इ समेटेर तयार पारिएकाे ‘धमला धमला ऋषि धमला’ बाेलकाे गीत सार्वजनिक भएको छ।मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी गीत सार्वजनिक गरिएकाे हाे ।हाइलाईट्स नेपालको यूट्यूब च्यानल मार्फत् सार्वजनिक गरिएको गीतको म्यूजिक भिडियो अहिलेसम्म झण्डै २२ हजार ५ सय भन्दा बढीले हेरीसकेका छन् । कुनै पत्रकारलाई केन्द्रमा राखेर तयार भएको सायद पहिलो गीत भएको र गीतलाई समसामयिक गीतको रुपमा आफूले लिएको गीतकार देउजाले बताउनुभयाे । यस अघि देउजाकाे शब्द रचना रहेका झण्डै अाधा दर्जन जति गीत बजारमा अाइसकेकाे छ । पत्रकार सम्मेलनमा गीतकार देउजाले छुट्टै धारमा रहेर बनेको यस गीत तथा म्यूजिक भिडियो ले गीत संगीत पारखी श्रोता तथा दर्शकहरुको मन जित्ने विश्वास व्यक्त गर्नुभयाे ।

यी ५ राशिका केटाहरुले सधै पाउँछन् प्रेममा धोका ! पूरा पढ्नु होस ।

Image
यी ५ राशिका केटाहरुले सधै पाउँछन् प्रेममा धोका ! पूरा पढ्नु होस ।। एजेन्सी । प्रेममा धोका खानु आजकालका युवा युवतीमा कुनै अचम्मको कुरा होइन। आजको युवा पुस्तामा प्रेममा धोका खानु अर्थात प्रत्येक दिन ‘प्याचअप’ र ‘ब्रेकअप’ हुनु धेरै सामान्य कुरा हो। तर यसको अर्थ यो होइन कि आजकल कुनै पनि साँचो माया गर्ने मान्छे छैन। तर प्रायः यी साँचो माया गर्ने मान्छेले जसरी पनि मायामा धोका पाउँछन्। अहिले प्रचलन यस्तो बस्यो की आजकल जसलाई पनि जो कसै न कसैले धोका दिन्छन् । यसैले आज साँचो माया गर्नेहरूले पनि आफ्ना साथीहरूलाई शंका गर्नु  पर्ने अवस्था सिर्जित भएको छ। नतिजाको रूपमा यसले सम्बन्धमा खटपट ल्याउन थाल्छ। आज हामी तपाईलाई पाँच राशिका  केटाहरुको बारेमा बताउन जाँदैछौं । ज्योतिष बिज्ञान अनुसार प्राय: यी राशी हुने पुरुषलाई प्रेममा धोका मिल्छ। याद गर्नुहोस् कि यी राशि को मान्छेले आफ्नो सम्बन्ध र प्रेममा पूर्ण विश्वास  राख्नुपर्छ नत्र सम्बन्ध जहिले पनि टुट्न स...

१२ वर्षीय बच्ची ७ महिनादेखि २२ जना पुरुषहरुद्वारा सामूहिक बलात्कारको शिकार, यसरी आयो घटना बाह

Image
एजेन्सी – भारतको चेन्नईस्थित अयानवरममा एउटा कल्पना सम्म पनि गर्न नसकिने अमानवीय घटना घटेको छ। चेन्नईको अयानवरम क्षेत्रमा १२ वर्षकी बालिकासँग जुन घटना घट्यो उक्त घटना सुनेपछि तपाईको आश्चर्यमा पर्नु हुनेछ। चेन्नईको अयानवरमको एउटा अपार्टमेन्टमा २२ जना पुरुषहरुले पछिल्लो ७ महिनादेखि लगातार एक १२ वर्षीय बालिकालाई बलात्कार गरिरहेको घटना सार्वजनिक भएको छ। र, अर्को अचम्म लाग्दो कुरा के छ भने यी २ जना बलात्कारीहरु अरु कोहि नभएर अपार्टमेन्टमा कह्तिएका सेक्युरिटी गर्द, लिफ्ट अपरेटर, दैनिक उक्त स्थानमा पानी पुर्याउन आउने पुरुषहरु समेत रहेका छन्। ती व्यक्तिहरुले ७ महिनादेखि लगातार शो बच्चीलाई बलात्कार गरिरहे तर उक्त कुराको भनक समेत कसैले पाउन सकेनन्। मिडिया रिपोर्टका अनुसार उनिहारुले ति बालिकालाई नशालु पदार्थ खुवाएर अचेत बनाएर बलात्कार गर्ने गरेका थिए। तर, जब ति यौन पिपासुहरु निकै पिडादायक तवरले बलात्कार गर्न लागे तब ति बालिकालाई असहिय पिडा हुन थाल्यो। त्यसपछि पिडित बालिकाले आफ्नी दिदी र आमाले उक्त घटनाको बारेमा सबै कुरा बताईन अनि घटना बाहिर आयो। घटना बाहिर आएपछि पिडित बालिकाकी आमाले महिला...

३२ हजार सरकारी कर्मचारीको जागिर एकैपटक टुट्यो

Image
काठमाडौ । करार तथा ज्यालादारीमा लामो समयदेखि कार्यरत कर्मचारीले मंगलबारदेखि सरकारी कार्यालयमा हाजिर गर्न पाएनन् । सरकारी कार्यालयले औपचारिक रूपमा निष्कासनको निर्णय नगरे पनि उनीहरूलाई मंगलबारदेखि कार्यालय नआउन सूचित गरेका थिए । यही सुचनाका आधारमा उनीहरुले हाजिर गर्न पाएनन् । सरकारले नयाँ आर्थिक वर्षदेखि करार र ज्यालादारी कर्मचारीको म्याद थप गर्न नसक्ने जनाएपछि देशभरका झन्डै ३२ हजार कर्मचारी प्रभावित भएका छन् । त्यस्ता कर्मचारीको संख्या काठमाडौंमा मात्र करिब १३ हजार छ । संघ (केन्द्र) देखि जिल्ला र स्थानीय तहसम्मका कार्यालय खारेज र मर्ज भएपछि फाजिलमा परेका करार र ज्यालादारी कर्मचारीलाई हाजिर गराउन नसकिने जानकारी यसअघि नै दिइसकिएको छ । करार र ज्यालादारी कर्मचारीको छाता संगठन अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले हाजिर नगराए आन्दोलन गर्ने घोषणा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले भने सम्बन्धित कार्यालयले नै नाम काटेर पठाएकाले थप्न नमिल्ने जिकिर गर्ने गरेको छ ।

एकरातमा महिला र पुरुषले कति पटकसम्म सेक्स गर्न सक्छन् ? यसो भन्छन विज्ञहहरु !

Image
सेक्सका मामिलामा जानकार तथा विज्ञहहरुले गरेको अनुमानलाई हेर्ने हो भने एक वयस्क पुरुषले एक रातमा कति पटक सम्म सेक्स गर्न सक्छन् भन्ने अझै पनि एकिन भन्न सकिन्न ।तर एक स्वस्थ तथा वयस्क पुरुषले यौनको चरम सुखानुभोगको आधार मा उसको यौनको मात्रा तथा तथा गन्ति गर्न सकिन्छ । पुरुषहरु मदिरा सेवन गरेको अवस्थामा यो अवस्था दोहो¥याउने गरेको पाइन्छ । अन्य अवस्थामा यो मात्रा कति हुन्छ त ? अण्डकोष अति नै संवेदनशील हुन्छ, औंलाका टुप्पाहरुले अण्डकोषमा बिस्तारै प्रेमस्पर्श गर्नाले, जिब्रोले अण्डकोषलाई स्पर्श गर्नाले र सामान्य सोही अंगलाई हातले हलचल गराउनाले तपाईंले तपाईंको पुरुष पार्टनरलाई चरम उत्कर्षमा लैजान सक्नुहुन्छ । तर याद गर्नुहोस्, तपाईंका प्रत्येक स्पर्ष अति नै नरम र सरल हुनुपर्छ किनकी छालाले नै तपाईले दिएको प्रत्येक झड्कालाई मष्तिष्कसम्म पुर्याउने काम गर्दछ । अण्डहरुलाई जोशमा कहिले नि थिच्ने अनि चेप्ने गर्नु हुँदैन जसले पुरुष मित्रको यौन प्रतिको जोशलाई तत्काल नै खत्तम गरिदिन्छ । आफ्नो मित्रलाई सधैं सोध्नुस् कि तपाईंलाई उनको स्तन चुस्नको लागि अनुमति छ कि छैन । किनकी त्यो सबैलाई मन नपर्न सक्छ । म...

डा. केसीकाे अनशन अपडेट : अस्पतालमा झडप, प्रहरी जवानको मृत्यु

Image
जुम्ला– २० दिनदेखि अनशनरत डा. गोविन्द केसीको अनशनस्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको झडपमा परी एक प्रहरीको मृत्यु भएको छ। जुम्लाका प्रहरी नायव उपरीक्षक तपन कुमार दाहालका अनुसार प्रहरी जवान कमल उपाध्यायको मृत्यु भएको हो। डा. केसीको अनशनमा झडप हुँदा घाइते उपाध्यायको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। साभार: nagariknews

कस्तो अनौठो : आफ्नै छोरीको यौनी छेदन गर्ने परम्परा ! आखिर किन गरिन्छ यस्तो ?

Image
महिलाको योनि छेदन गर्ने एक निर्दयी संस्कारलाई कानूनी रुपमा प्रतिबन्ध लगाइएपनि अझै पनि विश्वका कतिपय देशहरुमा यो प्रचलन कायमै रहेको छ । भारतको एउटा सानो बोहरा मुस्लिम समुदायमा यो कुप्रथा अझै पनि विद्यमान छ । बोहरा समुदायका महिलाहरुले स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस कुसस्कारलाई हटाउन विभिन्न अभियान चालेका छन, तथापी यस कुप्रथामा कुनै कमि आएको छैन् । जसका कारण अधिकांश महिला स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको छ । मासुमा रानालभी सात वर्षकी हुँदा उनकी हजुरअमाले आइसक्रिम र चकलेट किनिदिने प्रलोभन देखाएर घर बाहिर लैजान्छिन् । चकलेट खाने भन्दा उनीमा गदगद हुन्छिन् । ‘म निकै खुसी थिए । तसर्थ उनीसँगै म हिडें,’ उनी स्मरण गर्छिन् । उनीहरुले मेरो योनी तन्काएर केही चिज काटे । मलाई खपिनसक्नु पिडा भयो । डरले चिच्चाए । त्यसपछि उनीहरुले काटेको ठाँउमा केही कालो पाउडर छर्किदिए । ‘हजुरआमाले मलाई एउटा पुरानो र जीर्ण भवनमा पु¥याएपछि भने मेरो मनमा चिसो पस्यो । त्यसपछि उनले मलाई एउटा कोठामा लगिन् । मलाई भुइँमा ओछ्याइएको एउटा कार्पेटमा बस्न लगाइयो । तत्कालै मेरो पाइन्ट खोलियो,’ सो घटनाबारे उनी बेलिबिस...

काठमाडाैंमा कहाँ राखिँदैछ डा. केसीलाई ? जानकारी लिनुहोस्

Image
काठमाडौं, ३ साउन । नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौैं ल्याइँदै गरेका डा. गोविन्द केसीको थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालको आइसियुमा राखिने भएको छ। तर उनलाई कहाँ राख्ने भन्ने विषयमा सरकारले कुनै आधिकारिक जानकारी दिएको छैन्। नागरिक दैनिकमा खबर छापिएको छ । शिक्षण अस्पताल स्रोतका अनुसार अहिले त्यहाको आइसियु कक्ष तयारी अवस्थामा राखिएको छ। चिकित्सकहरू पनि तयारी अवस्थामा राखिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डा.केसीलाई लिनका लागि एम्बुलेन्ससहित चिकित्सकको एक टोली तयारी अवस्थामा राखिएको छ। स्रोतका अनुसार नेपाली सेनाको भैरव गणमा पनि चिकित्सकको एक टोली तयारी अवस्थामा राखिएको छ।

बलिउड अभिनेत्री आलिया भट्टले गरिन आफुलाई मनपर्ने सेक्स पोजिसनको खुलासा !

Image
एजेन्सी । बलिउड स्टारहरु अक्सर आफ्नो व्यक्तिगत जीवनका बारेमा त्यति धेरै खुलस्त हुँदैनन् । र सम्भव भएसम्म व्यक्तिगत जीवनसँग जोडिएका विषयमा गुपचुप नै राख्न मनपराउँछन् । अझै कसैसँग प्रेमसम्बन्धमा छन् भने त झनै खुल्दैनन् । उसलाई केवल साथीका रुपमा चिनाउँछन् । यधपि, नयाँ पुस्ताका कलाकारहरु यो पराम्परालाई तोड्दैछन् । उनीहरु आफ्नो निजी जीवनका बारेमा पनि खुलेर कुरा गर्छन् । जस मध्य एक हुन अहिलेकी चर्चित नायिका आलिया भट्ट। बलिउड इन्डष्ट्रीमा छोटो र कम उमेरमा सफल हुने भाग्यशाली कलाकार हुने आलिया भट्ट र उनको व्यक्तिगत जीवन पनि एकदमै विन्दास छ । उनी आफ्नो व्यक्तिगत जीवनसँग जोडिएका सवालमा विना कुनै हिच्किचावट सजिलै खुलस्त रुपमा उत्तर दिने हैसियत राख्छिन् । आलिया भट्टले भर्खरै एउटा म्यागेजिनलाई लामो अन्तर्वार्ता दिएकी छन् । उक्त अन्तर्वार्तामा आलियाले आफ्नो निजी जीवनका बारेमा कयौं खुलासा गरेकी छन् । अन्तर्वार्तामा उनले केटो साथी (प्रेमी) देखि लिएर आफूहरुबीचका सम्बन्धका गोप्य कुरा खुलेर बताइन । अन्तर्वार्ताका क्रममा आलियालाई प्रश्न गरियो यदि तपाईको प्रेमीले आफ्नो मोवाइल अनलक छोडेर गए सबैभन्दा पह...

२० दिन देखी अनसनरत डा केसीलाई प्रधानमन्त्री ओलीले किन गरे यस्तो प्रश्न ?, अब के जवाफ देलान केसीले ?

Image
पोखरा- २० दिन देखी अनसन बसेका डा केसीलाई प्रधानमन्त्री ओलीले आफ्नो खुसीले की कसैको दबाबमा अनशन बस्न भएको भन्दै प्रश्न गरेका छन् । आज पोखरा विश्वविद्यालयको १९ औं सदनलाई सम्बोधन गर्दै ओलीले यस्तो प्रश्न तेर्साएका हुन् । ओलीले भने आफ्नो खुशीले अनशनमा बसिरहनु भएको छ कि उहाँ पराधिन हुनुहुन्छ रु सरकारले उनको जाँचका लागि पठाएको डाक्टरहरुलाई उहाँले छेउ पर्न दिनु भएको छैन । राजनीतिका लागि उहाँको जीवनसँग खेलवाड गर्नुहुँदैन ।’ आफ्नो रोटी सेक्न खोजेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले अहिलेको आन्दोलनको स्थिति के कारणले उत्पन्न भन्दै उल्टै प्रश्न समेत गरेका छन् ।‘मन नपरेको पार्टीले र मन नपरेको मान्छे प्रधानमन्त्री भएको होला भन्दै ओलीले आन्दोलन नै सोख हो भने कसैको केही नलाग्ने बताए ।

प्रियन्का कार्किको ट्याटु कहाँ कहाँ ?

Image
भर्खरै मात्र नायक आयुष्मानसंग ईङेजमेन्ट गरेकी नायिका प्रियन्का कार्की यतिबेला अ्मेरिका छिन।नेपाली चलचित्र नगरिकी हट नायिका विभिन्न कारणले चर्चामा आउने गर्छिन।अमेरिकाको कोलोम्बस ओहिओ ठेगाना राखेर स्विमिङ पुलमा स्विमिङ कस्ट्युममा आफ्नो ईन्स्टामा हट अवतारमा उन्ले केही तस्वीर राखिन।जस्मा उन्को तीन वटा ट्याटु देखिन्थ्यो। एउटा ट्याटु उन्को ढाडमा देखिन्थ्यो।जुन ट्याटु ड्रागन आकारको जस्तो देखिन्छ र मुखाकृत चाहिँ नारिको जस्तो देखिन्छ।नारी सशक्तिकरणको स्वरुप जस्तो पनि देखिन्छ। उन्को अर्को ट्याटु भने दाहिने खुट्टाको पिड्यौलामा छ।पिड्यौलामा रहेको ट्याटुमा पनि नारी स्वतन्त्रता झल्किने खालको छ। ईन्स्टामा राखिएको उक्त तस्वीरमा उन्को अर्को ट्याटुको पनि केही भाग देखिएको छ।बक्षस्थलको केही मुनि रहेको उक्त ट्याटुको केही भाग उक्त तस्वीरमा देखिएको हो। यो बाहेक उन्को अर्को पनि एउटा ट्याटु छ जुन एकदमै गोप्य स्थानमा रहेको जानकारी उन्ले गराईन। गोप्य स्थानमा रहेको ट्याटु सेक्रेट मान्छेका लागि होला भन्ने प्रश्नमा उन्ले ट्याटु अरु कसैका लागि नभएर आफ्नै लागि हानेको कुरा यो भन्दा पहिल्यै बजारमा आईसकेको थियो।उनी भन्...

सक्कली श्रीमतीको नामको कागजात बनाएर नक्कली श्रीमती अमेरिका लैजाने प्रयास

Image
काठमाडाैं – रौतहटकाे गुजरा नगरपालिका-५ का रामकुमार गुप्ताले दोस्रो विवाहको नाटक गरी एक युवतीलाई संयुक्त राज्य अमेरिका लैजान लागेको खुलासा भएको छ । रिपोर्टर्स क्लब नेपालमा गुुप्ताकी पहिलो श्रीमती रुपरेखा गुप्ताका आफ्न्तले बिहीबार पत्रकार सम्मेलन गरेर अमेरिका जान तयार भएका रामकुमार गुप्ता र मधु साहलाई कानूनी रुपमा कारबाही गर्न माग गरेका छन् । रुपरेखाकी फुपु नाता लाग्ने रञ्जु साहले दोस्रो विवाहको बारेमा कडा कानुुन भएपनि व्यवहारिक रुपमा महिलाहरुले अत्याचार खेपिरहनुपरेको बताईन् । नेपाल वैश्य युवा संघको केन्द्रीय सचिवसमेत रहेकी साहले भनिन्,‘मेरो भदैनी रुपरेखाको श्रीमान् पाँच वर्षदेखि अमेरिकामा बस्दै आउनुभएको छ, पछिल्लो समयमा उहाँले रौतहटकै अर्की मधु साह गुप्ता नाम गरेकी केटीलाई नागरिकता दिएर उनलाई अमेरिका लैजान लागेको हामीलाई सूचना आएको छ, साहले थपिन्, ‘त्यही खबरले हाम्रो भदैनी मानसिक रुपमा प्रभावित भएकी छिन्, पाँच वर्षीया छोरी छन्, दोस्रो बिवाह गरेर जोडिएको घरपरिवारलाई अन्यायमा पार्ने काम उनले गर्दैछन्, यो कार्य पूर्णरुपमा गलत छ ।’ त्यस्तै कार्यक्रममा रुपरेखाका बुवा विश्वनाथ साह गुप्ताले आ...

भारतमा हप्तादिन लागूऔषध खुवाएर २१ बर्षीया रुसी महिलालाई सामूहिक बलात्कार

Image
भारतको चेन्नइमा एकजना रुसी महिलालाई बलात्कार गर्ने ६ भारतीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सम्बद्ध अधिकारीहरुलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले जनाएअनुसार ती रुसी महिलालाई हप्तादिन लागूऔषध खुवाएर बलात्कार गरिएको थियो । ती महिलालाई बलात्कार गर्ने व्यक्तिको खोजी प्रहरीले जारी राखेको थियो । त्यस कुकर्ममा संलग्न ६ जनालाई बिहीबार पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ । ती महिला बस्ने होटलकै कोठामा बलात्कृत भएकी थिइन् । २१ वर्षीय ती रुसी महिलाको अनुहारमा घाउ भएको र उनी नाङ्गो अवस्थामा होटेलको कोठामा फेला परेकी थिइन् । हप्ता दिनअघि भएको यस बलात्कारको घटनामा संलग्न रहेको आशङ्कामा ६ जना व्यक्तिकालाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको बताइएको छ । भारतमा यस्ता बलात्कारका घटनामा वृद्धि भएपछि कडा कानुन ल्याइएको छ । तर सो कानुनले पनि यस्तो कुकर्मलाई भने रोक्न नसकेको बताइन्छ ।

रातभरी ३२ किमि हिँडेर पहिलो दिन अफिस पुगेः मालिकले उपहारमा दिए नयाँ कार

Image
योर्क । अमेरिकाको एक कम्पनीका मालिकले ३२ किलोमिटर पैदल हिँडेर अफिस पुग्ने आफ्ना एक कर्मचारीलाई नयाँ कार उपहारस्वरुप प्रदान गरेका छन् । वाल्टर कारको आफ्नो कार बिग्रिएका कारण उनी रातभरी हिँडेर अफिसमा पहिलो दिन उपस्थित भएका थिए । अफिस जाँदै गर्दा उनलाई एक पुलिस अधिकारीले देखेर रोकेको र २० वर्षे युवकको कथा सुनेपछि उनलाई ब्रेकफास्टका लागि प्रस्ताव राखेको बताइएको छ । बीबीसीका अनुसार अफिसकी अर्की कर्मचारी जेनी लेमी अफिसमा आठ बजे आइपुग्ने ग्राहकहरु भन्दा अघि सरसफाई सिद्धाउने सोच बनाएर त्यस दिन चाँडै उठेकी थिइन् । उनले साढे ६ बजे अफिसको डोरबेल बजेको सुनिन् र ढोका खोल्दा वाल्टरलाई एक पुलिस अधिकारीसहित देखिन् । ‘मैले ढोका खोल्ने बित्तिकै उनले ‘यी निकै राम्रा बच्चा’ लाई बिहानै पेलह्याममा भेटेको बताइहाले,’ उनले आफ्नो फेसबुकमा लेखिन् । ‘उनी होमवुडस्थित आफ्नो घरबाट रातभरी हिँडेर पेल्ह्याम आइपुगे । किनभने उनी अफिसमा ढिलो हुन चाहँदैनथे । उनी ३२ किलोमिटर हिँडेर यहाँ आइपुगेका हुन् । पुलिसले उनलाई सबेरै भेटेको र ब्रेकफास्टका लागि लगेको र उनको कथा सुनेपछि वाल्टरलाई हाम्रो घरसम्म ल्याइदिए ।’ लेमीका अनुसार ...