महिलाहरुले नहेर्दिनुहोला यो भिडियो..पुरुषले हेर्न नछुटाउनुहोला



इस विडियो को संसार के हर पुरुष को देखना चाहिए अर्थात यस भिडियो संसारका सबै पुरुषहरुले हेर्नुपर्छ भन्ने शीर्षक दिएर टाइगर इन्डिया नामक युट्युव च्यानलबाट फेब्रुअरी २८ २०१७ मा अपलोड भएको यो भिडियो निकै नै मर्मस्पर्शी छ ।

३ करोड ६२ लाख भन्दा बढी मानिसहरुले हेरिसकेको उक्त भिडीयोमा अहिलेसम्म १ हजार ४ सय ३३ वटा कमेन्टहरु आएका छन् भने उक्त भिडियोलार्इ ३६ हजार भ्युअर्सले लार्इक गरेका छन् भन ३० हजारले डिसलार्इक गरेका छन् ।

बिहे गरेको २ दिनमा एक दुर्घटनामा परेर जिउँदो शहिद भएका श्रीमान न त बोल्न नै सक्छन् त न हिडडुल नै गर्न । दिसा पिसाव लगायत आफ्ना अन्य नित्यकर्म गर्न अरुको साहारा चाहिने अवस्थामा पुगेका श्रीमानको हेरचाह गरिरहेकी श्रीमतीमाथी घरका ससुराले कुदृष्टि लगाउन थाल्छन् । सासुले सबै कुरा थाहा पाएतापनि श्रीमानको अगाडी उनको केही चल्दैन ।

त्यसपछि के के हुन्छ त भिडियोमा आफै हेर्नुहोला ।

Comments

Popular posts from this blog

ऋषि धमला बने माेडल (भिडियाे सहित)

चलचित्र हेर्न हल पुगेका रविको कलाकारको भन्दा बढी क्रेज, रविलाई भेटेपछि जब यी नायिकाले अग्रेजी

रातभरी ३२ किमि हिँडेर पहिलो दिन अफिस पुगेः मालिकले उपहारमा दिए नयाँ कार