२० दिन देखी अनसनरत डा केसीलाई प्रधानमन्त्री ओलीले किन गरे यस्तो प्रश्न ?, अब के जवाफ देलान केसीले ?



पोखरा- २० दिन देखी अनसन बसेका डा केसीलाई प्रधानमन्त्री ओलीले आफ्नो खुसीले की कसैको दबाबमा अनशन बस्न भएको भन्दै प्रश्न गरेका छन् । आज पोखरा विश्वविद्यालयको १९ औं सदनलाई सम्बोधन गर्दै ओलीले यस्तो प्रश्न तेर्साएका हुन् ।

ओलीले भने आफ्नो खुशीले अनशनमा बसिरहनु भएको छ कि उहाँ पराधिन हुनुहुन्छ रु सरकारले उनको जाँचका लागि पठाएको डाक्टरहरुलाई उहाँले छेउ पर्न दिनु भएको छैन । राजनीतिका लागि उहाँको जीवनसँग खेलवाड गर्नुहुँदैन ।’

आफ्नो रोटी सेक्न खोजेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले अहिलेको आन्दोलनको स्थिति के कारणले उत्पन्न भन्दै उल्टै प्रश्न समेत गरेका छन् ।‘मन नपरेको पार्टीले र मन नपरेको मान्छे प्रधानमन्त्री भएको होला भन्दै ओलीले आन्दोलन नै सोख हो भने कसैको केही नलाग्ने बताए ।

Comments

Popular posts from this blog

ऋषि धमला बने माेडल (भिडियाे सहित)

चलचित्र हेर्न हल पुगेका रविको कलाकारको भन्दा बढी क्रेज, रविलाई भेटेपछि जब यी नायिकाले अग्रेजी

रातभरी ३२ किमि हिँडेर पहिलो दिन अफिस पुगेः मालिकले उपहारमा दिए नयाँ कार