डा. केसीकाे अनशन अपडेट : अस्पतालमा झडप, प्रहरी जवानको मृत्यु

जुम्ला– २० दिनदेखि अनशनरत डा. गोविन्द केसीको अनशनस्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको झडपमा परी एक प्रहरीको मृत्यु भएको छ।
जुम्लाका प्रहरी नायव उपरीक्षक तपन कुमार दाहालका अनुसार प्रहरी जवान कमल उपाध्यायको मृत्यु भएको हो। डा. केसीको अनशनमा झडप हुँदा घाइते उपाध्यायको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
साभार: nagariknews

Comments

Popular posts from this blog

ऋषि धमला बने माेडल (भिडियाे सहित)

चलचित्र हेर्न हल पुगेका रविको कलाकारको भन्दा बढी क्रेज, रविलाई भेटेपछि जब यी नायिकाले अग्रेजी

रातभरी ३२ किमि हिँडेर पहिलो दिन अफिस पुगेः मालिकले उपहारमा दिए नयाँ कार