चलचित्र हेर्न हल पुगेका रविको कलाकारको भन्दा बढी क्रेज, रविलाई भेटेपछि जब यी नायिकाले अग्रेजी



पन्डित बाजेको लौरी’ फिल्म हेर्न कलाकार देखि नेताहरु हल पुगेका छन् । अधृत फिल्मस् प्रालीले निर्माण गरेको यो चलचित्र हेर्न उनीहरु हल पुगेका हुन् ।

फिल्ममा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको मुख्य भूमिका रहने छ। फिल्मका निर्देशक दीपक ओली हुन् ।एउटा सानो गाँउ भित्र पन्डित्याईको भिन्न भिन्न काम गर्ने पन्डितहरुको विषयमा बनेको सिनेमामा समाजका गहकिला समस्या र घटनालाई समेटेर बनाइएको छ ।

महेश दवाडीको कथा/पटकथा/संवाद रहने सिनेमा बिदुर गिरीको छायाँकन, मित्र टि गुरुङको सम्पादन, विक्रम स्वाँर/ दीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्लअमित श्रेष्ठको संगीत रहेको छ।

Comments

Popular posts from this blog

ऋषि धमला बने माेडल (भिडियाे सहित)

रातभरी ३२ किमि हिँडेर पहिलो दिन अफिस पुगेः मालिकले उपहारमा दिए नयाँ कार