क्यान्सर, डायबिटीज पेट सम्बन्धि रोगको अचुक औषधी “सखरखण्डको पात”


लगभग धेरै जनालाई सखरखण्डका फाइदाहरुको बारेमा थाहा होला तर तपाईंलाई सखरखण्डका यी गुणको बारेमा थाहा छ ,यदि छैन भने हामी तपाईलाई बताउछौ:

१. सखरखण्डको पातले स्वास्थ्यमा हुने फाइदा: जाडो महिनामा पाईने सखरखण्ड आइरन ,भिटामिन बि (फोलेट),कपर ,म्याग्नेसीयम ,आदिले भरिपूर्ण हुन्छ। जसले प्रतिरक्षा प्रणाली बलियो बनाउछ। छालामा चमक ल्याउँछ र अनुहार छिटै खुम्चीनबाट जोगाउँछ। यो कुरा त धेरैलाई थाहा नै हुन्छ तर तपाईलाई थाहा छ सखरखण्डको पात पनि फाइदाजनक हुन्छ भनेर। कुनै कुनै ठाउँमा सखरखण्डको पात तरकारी अथवा झोलका रुपमा पनि बनाउने गरिन्छ। यसमा भिटामिन बि ,आईरन,क्याल्सियम ,जिंक ,प्रोटिन र अन्य पातजन्य तरकारीको तुलानामा धेरै न्यानो हुन्छ। आउनुहोस सखरखण्डको पातले स्वास्थमा दिने फाइदाका बारेमा जानौ।

२. डायबिटीज रोकथाम गर्न: सखरखण्डको पातले मधुमेह नियन्त्रण गरि डायबिटीज कम गर्न राम्रो मानिन्छ । यसमा एफएबीएल(FIBL) नामक तत्व पाइन्छ जसले मधुमेह कम गर्न सहयोग गर्छ। यसका साथै यसमा एसिडिक ग्‍लाइकोप्रोटीन पनि पाइने भएकोले एंटी-डायबिटिक बनाउछ जसले गर्दा प्राकृतिक रुपमा मधुमेह नियन्त्रण हुन्छ।

३.रक्तचाप कम गर्न: सखरखण्डमा भएका भिटामिन ,पोलीफेनोलिक्स र एंथोसायनिनको कारणले यसका पातको तरकारी बनाएर खानाले रक्तचाप कम गर्नलाई सघाउनुका साथसाथै चिन्ता र तनावबाट पनि टाढा राख्छ ।

४.पेट सम्बन्धि समस्या समाधान गर्न: सखरखण्डको पातमा डाईटरी फाइबर र जलापिन नामक तत्व हुन्छ जसले पेट सम्बन्धि रोगबाट टाढा राख्न सहयोग गर्छ । जसले कब्जियत,पखला र वाकवाकी जस्ता समस्यालाई निको पार्न सघाउँछ । यसका साथै सखारखण्डको पात ज्वरो कम गर्न ,जाडो र फ्लु बाट टाढा राख्न सहयोग गर्छ ।

Comments

Popular posts from this blog

भारतमा हप्तादिन लागूऔषध खुवाएर २१ बर्षीया रुसी महिलालाई सामूहिक बलात्कार

ऋषि धमला बने माेडल (भिडियाे सहित)

चलचित्र हेर्न हल पुगेका रविको कलाकारको भन्दा बढी क्रेज, रविलाई भेटेपछि जब यी नायिकाले अग्रेजी