काठमाडाैंमा कहाँ राखिँदैछ डा. केसीलाई ? जानकारी लिनुहोस्



काठमाडौं, ३ साउन । नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौैं ल्याइँदै गरेका डा. गोविन्द केसीको थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालको आइसियुमा राखिने भएको छ। तर उनलाई कहाँ राख्ने भन्ने विषयमा सरकारले कुनै आधिकारिक जानकारी दिएको छैन्। नागरिक दैनिकमा खबर छापिएको छ ।

शिक्षण अस्पताल स्रोतका अनुसार अहिले त्यहाको आइसियु कक्ष तयारी अवस्थामा राखिएको छ। चिकित्सकहरू पनि तयारी अवस्थामा राखिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डा.केसीलाई लिनका लागि एम्बुलेन्ससहित चिकित्सकको एक टोली तयारी अवस्थामा राखिएको छ।

स्रोतका अनुसार नेपाली सेनाको भैरव गणमा पनि चिकित्सकको एक टोली तयारी अवस्थामा राखिएको छ।

Comments

Popular posts from this blog

रातभरी ३२ किमि हिँडेर पहिलो दिन अफिस पुगेः मालिकले उपहारमा दिए नयाँ कार

भारतमा हप्तादिन लागूऔषध खुवाएर २१ बर्षीया रुसी महिलालाई सामूहिक बलात्कार

ऋषि धमला बने माेडल (भिडियाे सहित)