बलिउड अभिनेत्री आलिया भट्टले गरिन आफुलाई मनपर्ने सेक्स पोजिसनको खुलासा !

एजेन्सी । बलिउड स्टारहरु अक्सर आफ्नो व्यक्तिगत जीवनका बारेमा त्यति धेरै खुलस्त हुँदैनन् । र सम्भव भएसम्म व्यक्तिगत जीवनसँग जोडिएका विषयमा गुपचुप नै राख्न मनपराउँछन् । अझै कसैसँग प्रेमसम्बन्धमा छन् भने त झनै खुल्दैनन् । उसलाई केवल साथीका रुपमा चिनाउँछन् ।
यधपि, नयाँ पुस्ताका कलाकारहरु यो पराम्परालाई तोड्दैछन् । उनीहरु आफ्नो निजी जीवनका बारेमा पनि खुलेर कुरा गर्छन् । जस मध्य एक हुन अहिलेकी चर्चित नायिका आलिया भट्ट। बलिउड इन्डष्ट्रीमा छोटो र कम उमेरमा सफल हुने भाग्यशाली कलाकार हुने आलिया भट्ट र उनको व्यक्तिगत जीवन पनि एकदमै विन्दास छ ।
उनी आफ्नो व्यक्तिगत जीवनसँग जोडिएका सवालमा विना कुनै हिच्किचावट सजिलै खुलस्त रुपमा उत्तर दिने हैसियत राख्छिन् । आलिया भट्टले भर्खरै एउटा म्यागेजिनलाई लामो अन्तर्वार्ता दिएकी छन् ।
उक्त अन्तर्वार्तामा आलियाले आफ्नो निजी जीवनका बारेमा कयौं खुलासा गरेकी छन् । अन्तर्वार्तामा उनले केटो साथी (प्रेमी) देखि लिएर आफूहरुबीचका सम्बन्धका गोप्य कुरा खुलेर बताइन । अन्तर्वार्ताका क्रममा आलियालाई प्रश्न गरियो यदि तपाईको प्रेमीले आफ्नो मोवाइल अनलक छोडेर गए सबैभन्दा पहिला तपाई के कुरा हेर्नुहुन्छ ? आलियाले यस्तो जवाफ दिइन, ‘मलाई मेरो प्रेमीको फोनको पासवर्ड थाहा छ ।’

यस्को मतलब अहिले उनी एक्लै छैनन् । उनको केटो साथी (प्रेमी ) छ । तर उनले प्रेमीका बारेमा भने कुनै कुरा बताइनन् । २३ वर्षीया आलिया भट्टसँग शारीरिक निकटता (सेक्स) भएपछि तपाईलाई कुन सेक्स आसन (पोजिसन) मन पर्छ भन्ने प्रश्नमा उनले विन्दास तरीकाले खुलेर उत्तर दिइन् । आलियाले इन्टिमेसीका दौरान ‘क्लासिक मिशनरी’ (पुरुषमाथि महिला तल) पोजिशन (आसन) खुबै मन पर्ने बताइन । उनले यसलाई अझै व्याख्या गर्दै भनिन् ‘किनकी म एक साधारण मानिस हुँ ।
अन्तर्वार्तामा आलियाले आफ्नो बेडरूमसँग जोडिएका कतिपय गोप्य कुरा पनि खुलस्त रुपमा शेयर गरिन । आलियाले पुरुषप्रति आफ्नो धारणा पनि उक्त अवसरमा बताइन । पृथ्वीमा सबै परेर एउटा ५० वर्षका र अर्को १८ वर्षको दुईजना पुरुष मात्रै बाँचे भने मैले त्यही ५० वर्षको पुरुषलाई रोज्ने छु अन्तर्वार्तामा आलियाले भनिन् । १८ वर्षे युवासँग आफूले लामो समयमा विताउन नसक्ने आलियाको भनाइ छ । आलियाको यो भनाइबाट पुष्टी हुन्छ कि उनी परिपक्क मान्छे मन पराउछिन् ।

Comments

Popular posts from this blog

ऋषि धमला बने माेडल (भिडियाे सहित)

चलचित्र हेर्न हल पुगेका रविको कलाकारको भन्दा बढी क्रेज, रविलाई भेटेपछि जब यी नायिकाले अग्रेजी

रातभरी ३२ किमि हिँडेर पहिलो दिन अफिस पुगेः मालिकले उपहारमा दिए नयाँ कार